समता घरेलु र मनकामना स्मार्ट लघुवित्त एकआपसमा गाभिने


बैंक खबर । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त एक अर्कामा गाभिने भएका छन् । यससम्बन्धमा दुई लघुवित्तबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापछि मनकामना लघुवित्तको आधारभूत सेयरधनीहरुको सेयर कारोबार दोस्रो बजारमा रोक्का हुने भएको छ ।

All financial information at your fingeritps.

विस्तृतमा हेर्नुहोस्

शेयर गर्नुहोस