कुमारी बैंकले ल्यायो पेन्सन सहितको निक्षेप योजना


बैंक खबर । कुमारी बैंकले पेन्सन सुविधासहितको ‘संकल्प निक्षेप योजना’ सार्वजनिक गरेको छ । बैंकले ग्राहकको भावि आम्दानीलाई सुनिश्चित गर्ने र चिन्ता कम गर्ने प्रतिबद्धता सहितको निक्षेप योजना ल्याएको जनाएको छ । 

बैंकले ‘पेन्सनको अब नो टेन्सन’ भन्ने नारासहित यो योजना ल्याएको हो । 

All banking information at your fingertips.

शेयर गर्नुहोस