एनएलजी इन्स्योरेन्समा रोजगारी खुल्यो


बीमा खबर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा केही कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ब्रान्च÷सब–ब्रान्च इन्चार्ज, अफिसर–अन्डरराइटर, असिस्टेन्ट÷अफिसर–मार्केटिङका लागि कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले साउन ३२ गतेभित्र आवेदन दिन सकनेछन् । आवेदन इमेलबाट समेत दिन सकिने इन्स्योरेन्सले जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस