सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर कायम


बीमा खबर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ को बोनस दर कायम गरी सार्वजनिक गरेको छ । कम्पनीले सूचना जारी गरेर जीवन बीमाकोषको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट २०७९ फागुन २९ गते स्वीकृत भएको र कम्पनीबाट मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएका सम्पूर्ण जीवन बीमालेखमा उक्त आर्थिक वर्षको लागि प्रति वर्ष, प्रति हजार बीमाङ्क रकममा नयाँ बोनस दर कायम गरिएको जनाएको छ । 

 सूचना हेर्नुहोस् । 

शेयर गर्नुहोस