चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन पुनरावलोकन गर्ने


बैंक खबर । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गर्ने जनाएको छ । 
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सुझावको आधारमा पुनरावलोकन गर्ने जनाएको हो । 
मौद्रिक नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।’
 

All financial information at your fingertips.

शेयर गर्नुहोस