लाइफ इन्स्योरेन्स कर्पोरेशनको २० औं वार्षिक साधारणसभा साउन १७ गते


बीमा खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले साउन १७ गते २० औं वार्षिक साधारणसभा डाकेको छ ।

इन्स्योरेन्सले लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौंमा अपरान्ह ४ बजेबाट साधारणसभा सुरु हुने जनाएको छ । 

साधारणसभा प्रयोजनका लागि सासउन ९ गते शेयरधनी दर्ता पूस्तिका बन्द रहने जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस