आधाभन्दा धेरै बैंक तथा वित्तीय संस्थाले गरेनन् आश्वा नवीकरण


बैंक खबर । आर्थिक वर्ष २०८०/८१का लागि जम्मा २४ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै आश्वा सदस्य नवीकरण गरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार आश्वा सदस्य लिएका संस्थाहरुको संख्या ५० वटा रहे पनि चालु आर्थिक वर्षका लागि अहिलेसम्म २४ वटाले मात्रै नवीकरण गरेका हुन् । 

केही बैंक तथा वित्तीय संस्था मर्जरमा गएका कारण आफ्नो सदस्यता नवीकरण नगरेका हुन् । तर अझै पनि केही

वित्तीय संस्थाले नवीकरण नगर्दा सर्वसाधारणलाई आईपीओ भर्न असुविधा हुने देखिएको छ । बोर्डले अझैपनि शुल्क तिरेर नवीकरण गर्न सक्ने जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस