यस्तो छ हिमालयन बैंकको नयाँ ब्याजदर


बैंक खबर । हिमालयन बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याज तोकेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस