साउन महिनाका लागि सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक


बैंक खबर । सिद्धार्थ बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस