एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ब्याजदर


बैंक खबर । एनएमबि बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस