स्टाण्डर्ड चार्टर्ड बैंकले सार्वजनिक गर्यो साउन महिनाका लागि नयाँ ब्याजदर बैंकको खबर १२ महिना पहिले बैंक खबर । स्टाण्डर्ड चार्टर्ड बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.९५ प्रतिशतसम्म ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याज तोकेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले