राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक


बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेको हो । 
बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.९९ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस