प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार १५ दिन रोक्का रहने


बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार शुक्रबारदेखि १५ दिन रोक्का हुने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । 

एकीकृत कारोबारपछि शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन इन्स्योरेन्सले नेप्सेलाई पत्र लेखेको हो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस