शेयर बजार सामान्य अंकले घट्यो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता बैंकको खबर १२ महिना पहिले शेयर खबर । शेयर बजार परिसूचक नेप्से बिहीबार ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा बन्द भएको छ । एक अर्ब १४ करोड रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री भएको छ । आजपनि युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शेयर कारोबार एनआईसी एशिया बैंकको ४ करोड ९४ लाख रुपैयाँको भयो । कारोबारमा आएका मध्ये ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ वटाको घटेको छ । ३ वटाको स्थिर रहेको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना शेयर बजारमा लगानी गर्नुभन्दा पहिले यी विषयमा अध्ययन गर्नुहोस् १२ महिना पहिले शेयर बजारमा आधारभुत, प्राविधिक र मनोविज्ञानको अध्ययन किन गरिन्छ ? १२ महिना पहिले ब्याजदर घटेपनि शेयर बजारमा परेन असर, घटेको बजारमा दुई कम्पनीमा सकारात्मक सर्किट १२ महिना पहिले