नेपाल बैंकमा रोजगारी खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने 


बैंक खबर । नेपाल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले २०८० असार १ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान गरेको हो । आवेदन २०८० असार २१ गतेसम्म तोकिएको शुल्क तिरी गर्न सकिने छ । तर असार २८ गतेसम्म दोब्बर दस्तुर तिरी अनलाइन दरखास्त पेस गर्नसकिने बैंकले जनाएको छ ।

दरखास्त फारम भर्न नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np को Careers मा Apply Online बटनमा क्लिक गरी त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिने बैंकले जनाएको छ । एकभन्दा बढी विज्ञापनमा अनलाइन दरखास्त फाराम भर्दा प्रत्येक विज्ञापनका लागि अलगअलग नैशुल्क भुक्तानी गर्नुपर्नेछ । 

विज्ञपन सम्बन्धी सम्पूणर् विवरण तर्ल हेर्न सक्नुहुन्छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस