नबिल बैंकमा जागिर खुल्यो, ‘प्लस टू’ पासलाई पनि अवसर (यसरी गर्नुहोस अनलाइन एप्लाई) बैंकको खबर १२ महिना पहिले बैंक खबर । नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ‘ट्रेनि असिस्टटेन्ट’ पदमा ५० जना र ‘जुनियर टेलर’मा ५० जना गरी कुल एक सय जनाको संख्यामा कर्मचारी माग गरेको हो । बैंकले ‘ट्रेनि असिस्टटेन्ट’ पदका लागि न्यूनतम स्नातक तह उत्तिर्ण गरेका र ‘जुनियर टेलर’का लागि ‘प्लस टू’ पासले आवेदन दिन सक्ने जनाएको छ । आवेदन अनलाइनबाट २०२३ जुन २८ तारिखसमम दिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार merojob.com/nabilbank/मा गई Apply Now मा क्लिक गरी आवेदन दिन सकिने छ । All financial information at your fingertips. भ्याकेन्सी विस्तृतमा तल हेर्नुहोस् शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मेरो माइक्रोफाइनान्समा कर्मचारी आवश्यकता २ वर्ष पहिले राष्ट्रिय बीमा कम्पनीमा ठुलो सङ्ख्यामा रोजगारीको अवसर बारे सूचना २ वर्ष पहिले महालक्ष्मी लाईफ इन्स्योरेन्समा खुल्यो रोजगारी २ वर्ष पहिले