यूनाइटेड अजोड  इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ


बीमा खबर । यूनाइटेड अजोड  इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । 
जेठ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो 

साविक यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड मर्जर भई यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट जेठ १४ गतेदेखि कारोबार सुरु गरेको इन्स्योरेन्सले शेयर रजिष्ट्रार नियुक्त गरेको हो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस