युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा श्रवण रावल नियुक्त


बीमा खबर । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि रावललाई सीईओ नियुक्त गरेको हो ।

रावलले जेठ २५ गतेदेखि नै पद बहाली गरेका छन् । यसअघि रावल आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए । 

रावलसँग सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्सलगातका कम्पनीमा काम गरेको अनुभव छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस