जीडीपीमा वित्तीय क्षेत्रको योगदान ७.४ प्रतिशत हुने प्रक्षेपण


अर्थतन्त्र । नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपी मा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.४ प्रतिशत हुने अनुमान गरिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वितीय तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर बढ्ने अनुमान गरेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.९ प्रतिशत थियो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस