सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा नयाँ सुविधा 


बैंक खबर । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ । बैंकले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ एपमार्फत नियमित दिँदै आएको सेवामा केही उपयोगी सेवा थप गरेको जनाएको छ ।

ग्राहकलाई लक्षित गरी मोबाइल बैंकिङमार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत विनाझन्झट प्रिमिलेज सेवा पाउन सक्नेछन् । 

मोबाइल बैंकिङ प्रयोग गरी चेक रोक्का राख्ने, नेपाल पेको क्यूआर सञ्चालनमा ल्याइइ सुविधा दिएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस