यस्तो छ एनएमबि बैंकको नयाँ ब्याजदर


बैंक खबर । एनएमबि बैंकले जेठ १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंक्ले मुद्यति निक्षेपको ब्याजदरको अधिकतम सीमा यथावत राखेको छ । 

कर्जाको ब्याजदर आधारदरमा कर्जाको प्रकृतिअनुसार तोकिएको प्रिमियम थप गरी निर्धारण गर्नेछ । बैंकले अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप हुने जनाएको छ । 

नयाँ ब्याजदर विस्तृतमा तल हेर्नुहोस् 

All financial information at your fingertips.

शेयर गर्नुहोस