सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, आधारदर कति ?


बैंक खबर । सनराइज बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप खातामा ब्याजदर यथावत रोखेको छ । 

कर्जाको ब्याजदर आधारदरमा कर्जाको प्रकृतिअनुसार तोकिएको प्रिमियम थप गरी निर्धारण गर्नेछ । बैंकले आधार दर ११.३४ प्रतिशत रहेको जनाएको छ ।

बैंकको नयाँ ब्याजदर तल हेर्नुहोस्

All financial information at your fingertips.

शेयर गर्नुहोस