यस्तो छ सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ ब्याजदर 


बैंक खबर । सांग्रिला डेभलपमेन्ट बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ८ प्रतिशतसम्म र रेमिट्यान्स खातामा ९ प्रतिशत ब्याज दिएको छ । मुद्दति निक्षेप तर्फ संस्थागतका लागि ८.६ प्रतिशतसम्म र व्यक्तिगत मुद्दति निक्षेपका लागि १०.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यस्तै रेमिट्यान्स मुद्द िनिक्षेपमा ११.६० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।  

बैंकको आधार दर १२.४२ प्रतिशत रहेको छ । आधारदरमा प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण हुनेछ । बैंकले कर्जाको प्रकृति अनुसार साढे सात प्रतिशत देखि १० प्रतिशतसम प्रिमियम दर निर्धारण गरेको छ ।
यस्तो छ बैंकले सार्वजनिक गरेको ब्याजदर
 

All financial information at your fingertips.

शेयर गर्नुहोस