आरम्भ चौतारी लघुवित्तमा रोजगारी खुल्यो 


बैंक खबर । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक महाप्रबन्धक, वरिष्ठ प्रबन्धक/प्रबन्धक (विभागीय प्रमुख), नायब प्रबन्धक/सहायक प्रबन्धक, वरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृत, सुपरभाइजर/व.सहायक, सहायक, वरिष्ठ सवारी चालक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । 
विस्तृतमा लघुवित्तले प्रकाशित गरेको सूचना तल हेर्नुहोस्

All financial information at your fingertips.

शेयर गर्नुहोस