निर्धन उत्थान लघुवित्तले लाभांश वितरण नगर्ने


२०८१ मंसिर १६ गते आइतबार । 

बैंकको खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

मंसिर १४ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय सहितको आर्थिक विवरणहरु संस्थाको साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस