युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने
२०८१ मंसिर १६ गते आइतबार ।
बैंकको खबर । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले यसवर्ष लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
All banking information at your fingertips.