वाणिज्य बैंकहरुले ब्याजदर घटाए


बैंक खबर । वाणिज्य बैंकहरुले वैशाखमा ब्याजदर घटाउने भएका छन् । बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले ब्याजदर १० प्रतिशतभन्दा तल झार्ने निर्णय गरेका हुन् । 

एक वैशाखदेखि बैंकहरुले हाल कायम ब्याजदरमा १.०१ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका हुन् । यो निर्णयपछि बैंकहरुको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ७.९९ प्रतिशत कयम हुने भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस