धितोपत्र बोर्डले दियो लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई हकप्रद निष्काशनको स्वीकृति


बीमा खबर । नेपाल धितोपत्र बोर्डले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लाई हकप्रद सेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ । इन्स्योरेन्सले १ः०.८८४५२६८को अनुपातमा दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न बोर्ड समक्ष आवेदन दिएको थियो । 

बोर्डले असोज १४ गते हकप्रद सेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको इन्स्योरेन्सले जनाएको छ । 
 

All banking information at your fingertips.

शेयर गर्नुहोस