कामना सेवा विकास बैंकको लाभांश घोषणा


बैंक खबर । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिले हाल कायम चुक्तापूँजीको ४.४१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भर्ए आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस