सूर्योदय वोमी लघुवित्तको वार्षिक साधारणसभा वैशाख ३० गते


बैंक खबर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले २०८० वैशाख ३० गते वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तलको सञ्चालक समितिको चैत १८ गते शनिबार बसेको २०४ औं बैठकले ११ औं वार्षिक साधारणसभाको मिति तय गरेको हो । 

साधारणसभा प्रयोजनका लागि लघुवित्तले बैशाख १४ देखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस