नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता


बैंक खबर । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको छ । दुई लघुवित्तबीच चैत १६ गते मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको हो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस