डिप्रोक्स लघुवित्तको सञ्चालक सदस्यमा हिमलाल पौडेल नियुक्त


बैंकको खबर । डिप्रोक्स लघुवित्तको संस्थापक सञ्चालक सदस्यमा हिमलाल पैडेल नियुक्त भएका छन् । पौडेल लघुवित्तको संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट संस्थापक सञ्चालक सदस्य नियुक्त भएका हुन् । 

पौडेलले साउन २९ गतेदेखि बैंकको तर्फबाट सञ्चालक सदस्यको रुपमा प्रतिनिधित्व गरेका छन् । 

यसअघि बैंकको तर्फबाट सञ्चालकमा दीर्घबहादुर अर्यालले प्रतिनिधित्व गर्दै आएका थिए ।  

All financial information at your fingertips.

शेयर गर्नुहोस