नेपाल एसबीआई बैंकको नाफा बढ्यो


बैंकको खबर । नेपाल एसबीआई बैंकको आर्थिक वर्ष २०८०/८१को वित्तीय विवरण सार्वजनिक भएको छ । जसअनुसार बैंकले २ अर्ब १ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८०को तुलनामा करिब पाँच करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

All financial information at you fingertips.

शेयर गर्नुहोस