एनएमबि लघुवित्तका अध्यक्ष अधिकारीको राजीनामा स्वीकृत


बैंक खबर । एनएमबि लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको असार १२ गते बसेको १६१औँ बैठकले सञ्चालक समितिका अध्यक्ष एवं स्वतन्त्र सञ्चालक डा. मधुसुधन अधिकारीको राजीनामा स्वीकृत गरेको छ । 

अधिकारीले आफ्नो व्यक्तिगत कार्यव्यवस्तता देखाई अध्यक्ष तथा स्वतन्त्र सञ्चालक पदबाट राजीनामा दिएका थिए । 


 

All financial information at your fingertips.

शेयर गर्नुहोस