हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह बर्खास्त


बीमा खबर । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहलाई कम्पनी सञ्चालक समितिले बर्खास्त गरेको छ । असार १२ गते बसेको सञ्चालक समितिले असार १३ गते बिहीबारदेखि लागू हुनेगरी शाहलाई हटाएको हो ।

सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस