बजेट : वित्तीय क्षेत्र सुधार कार्यक्रम


बैंक खबर । सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्रम ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२को बजेट प्रस्तुत गर्दै वित्तीय क्षेत्र विकास रणनीति तर्जुमा एर्व कार्यान्वयन गर्ने क्रर्यक्रम अगाडि बढाउने घोषणा गरेका हुन् । 

यस्तै डिजिटल भुक्तानीको प्रवद्र्धन, केन्द्रीय बैंक डिजिटल करेन्सी तयारी, औपचारिक क्षेत्रका आर्थिक गतिविधिको विस्तार, हरित वित्त लगायतका वित्तीय उपकरणको उपयोग गर्ने गरी वित्तीय क्षेत्र सुधारका कार्यक्रम अगाडि बढाउने घोषाणा गरेका छन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस