'लगानी सम्मेलनले लगानीकर्तामा विश्वास जगाएको छ' प्रधानमन्त्री


काठमाडौँ, वैशाख १६  । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्ने बताएका छन् । आइतबार देखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको पनि बताएका छन् ।

प्रधानमन्त्री दाहालले सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपालमा लगानीको उचित वातावरण बनाए मात्रै विदेशी लगानी भित्रिने बताए । 

प्रधानमन्त्री दाहालले सम्मेलनमा देखिएको उत्साहजनक उपस्थितिले अब नेपालमा लगानीका लागि नयाँ विश्वासको वातावरण बनेको बताए । 


 

भिडियोमा हेर्नुहोस्

All financial information at your fingertips.

शेयर गर्नुहोस