२२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


बैंक खबर । नेपाल राष्ट्र बैंकले आज (सोमबार) २२ अर्ब १० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरी चैत १४ गतेदेखि जारी हुने ट्रेजरी बिल आज बोलकबोल हुने जनाएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस