भत्कियो सत्ता गठबन्धन


राजनीति । सत्ता गठबन्धन टुटेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेससँगको सत्तागठबन्धन टुटेको हो । 

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजिक सञ्जाल ट्विटर (एक्स)मा लेख्दै एमाले सहितको सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुने बताएका छन् । 

स्रोतका अनुसार नयाँ गठबन्धनमा एमालेसँगै रास्वपा र जसपा पनि सहभागी हुनेछन् । गतवर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ सीमकरण बन्न लागेको नेताहरुले बताएका छन् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस