गुराँस लाइफ इन्स्योरेन्सले १३.२७ प्रतिशत बोनस शेयर दिने बैंकको खबर १२ महिना पहिले बीमा खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको चैत ९ गते बसेको बैठकले हाल कामय चुक्ता पूँजीको १३.२७१२७७२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैले भुक्तानी गर्नुपर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन १२ महिना पहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो १२ महिना पहिले यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ? १२ महिना पहिले