एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने


बैंक खबर । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएको छ । फागुन १ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

All financial information at your fingertips.

शेयर गर्नुहोस