हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक


बैंक खबर । हिमालयन बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा फागुन महिनाका लागि अधिकतम ८.१५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले माघ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस