प्रभु बैंकले सार्वजनिक गर्यो फागुन महिनाका लागि नयाँ ब्याजदर


बैंक खबर । प्रभु बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा फागुन महिनाका लागि अधिकतम ७.५ प्रतिशत ब्याजदर तोकेको छ । यो ब्याजदर माघको तुलनामा ०.५६५ प्रतिशत विन्दुले कम हो ।

All financial information at your fingertips.

शेयर गर्नुहोस