स्टाण्डर्ड चार्टर्ड बैंकको फागुन महिनाको ब्याजदर सार्वजनिक 


बैंक खबर । स्टाण्डर्ड चार्टर्ड बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा फागुन महिनाका लागि अधिकतम ७.३५ प्रतिशत ब्याजदर तोकेको छ । यो ब्याजदर माघको तुलनामा ०.७२ प्रतिशत विन्दुले कम हो ।

All financial information at your fingertips.

शेयर गर्नुहोस