सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा


बीमा खबर । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ११ प्रतिशत अर्थात ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ (लाभांशमा लाग्ने कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

सञ्चालक समितिबाट प्रस्तावित सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at yor fingertips.

शेयर गर्नुहोस