सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ र भिडियो सहित)

सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ र भिडियो सहित)

जेठ ५, अर्थतन्त्र । सरकारले आर्थिक वर्ष २०८०/८१का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त र्बठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । 


 

आर्थिक वर्ष २०८०/८१का लागि सरकारको नीति तथा कार्यक्रम हेर्नुहोस् । 


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस