गभर्नर अधिकारीले आज बैंकका सीईओहरुसँग छलफल गर्ने

गभर्नर अधिकारीले आज बैंकका सीईओहरुसँग छलफल गर्ने

बैंक खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग आज छलफल गर्ने भएक छन् । राष्ट्र बैंकले सोमबार तीन बजे याक एण्ड यती होटलमा बैंकका प्रमुख कार्यकारीहरुलाई छलफलका लागि बोलाएको छ । 

बैंकहरुको बढ्दो खराब कर्जा, ब्याजदर लगायतका विषयमा छलफल हुने बताइएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस