बिमा खबर । नेको इन्स्योरेन्सले माघ १५ गते वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले १५ प्रतिशत बोसन सेयर वितरण गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाँदै छ । यस्तै कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।
साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ ३ गते बुक क्लोज गर्ने भएको छ।
मुद्रा र पूँजीबजार सम्बन्धी सम्पूर्ण खबर : बैंकको खबर डटकम डटएनपी