logo
Blog single photo
January 05 2023

गरिमा विकास बैंकमा रोजगारी खुल्यो, १०+२ पासलाई पनि अवसर

बैंक खबर । गरिमा विकास बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको छ । बैंकले काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा रहेका कार्यालयका लागि कर्मचारी माग गरेको हो । 

बैंकले केन्द्रिय कार्यालय काठमाडौंका लागि क्रेडिट रिस्क असिस्टेन्ट/क्रेडिट एडमिनिस्ट्रेसन, एएमएल सीएफटी एण्ड कम्लायन्स डिपार्टमेन्ट, कर्पोरेट एफियर्स डिपार्टमेन्ट, मानव संशाधन डिपार्टमेन्ट, फाइनान्स, एकाउन्ट एण्ड ट्रेजरी डिपार्टमेन्ट, रिस्क म्यानेजमेन्ट एण्ड लिगल डिपार्टमेन्ट र डिपोजिट रिसोर्स म्यानेजमेन्ट डिपार्टमेन्टका लागि कर्मचारी मागेको हो । 

काठमाडौं बाहिर पोखरा, वालिङ, नारायणगढ, बुटवल, धरान, लालबन्दी र कोहलपुरका लागि पनि कर्मचारी मागेको छ । 

भ्याकेन्सी विस्तृतमा हेर्न तलको लिंकमा जानुहोला 



https://garimabank.com.np/index.php/career 

http://bankkokhabar.com.np/backend/images/editor/1672885443_garima.jpg

Top