logo
Blog single photo
December 10 2022

महालक्ष्मी लाइफको सीईओमा रमेशकुमार भट्टराई पुनः नियुक्त

बीमा खबर । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई पुनः नियुक्त भएका छन् । मंसिर २३ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले पुस १७ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि भट्टराईलाई निरन्तरता दिने निर्णय गरेको हो । 
 



भट्टराईलाई इन्स्योरेन्सले २०७५ पुसमा चार वर्षका लागि नियुक्त गरेको थियो । भट्टराईको कार्यकाल सकिनु अघि नै इन्स्योरेन्सले पुनः नियुक्त गरेको हो । 
 

Top